देश कालकाँचो सालको बिरुवा मासेर सामुदायीक बनमा अवैध पक्की संरचना निर्माण गरिदै
उपभोक्ता समितिले बन ऐन समेत मिचेर बनको सामान्य मापदण्ड समेत पूरा नगरी सरकारी बजेट समेत बन क्षेत्रमा समिति बनाएर पक्की संरचना बनाइरहेका छन् । वनभित्र यस्ता संरचना नबनाउन आग्रह गर्दा उल्टै धम्की सहनुपरेको डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकारी राम प्रसाद साह बताउँछन् ।
३ वर्ष अगाडि · देश काल










