देश कालराजदूत सुन्दास र श्रममन्त्री हमाइदान बीच भेटवार्ता
काठमाडौँ, २० मंसिर : बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले त्यहाँका श्रम तथा सामाजिक मन्त्री जमिल बिन मोहम्द अली हमाइदानसँग उहाँकै ‘वेस्ट टावर’ स्थित कार्यकक्षमा भेटवार्ता गर्नुभयो । उक्त अवसरमा मन्त्री हमाइदानले बहराइने श्रम तथा सामाजिक विकासको सम्बन्धमा लिएको नीति तथा अभ्यासमाथि प्रकाश पार्नुभ
८ वर्ष अगाडि · देश काल











