खेल / खेलाडीट्राइबेक्रमा ५-४ गोल अन्तरले धनकुटा सेमिफाइनलमा
न्यूज ब्यूरो, सुनसरी । रारा फुटबल क्लब धनकुटाले विर्तामोड यूनाइटेड झापालाइ ५–४ गोल अन्तरले पाखा लगाउँदैं सेमिफाईनलमा प्रवेश गरेका छन् । सुनसरीको भलुवामा जारि ७ औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको शनिबार भएको पहिलो कुवाटरसेमी फाइनल खेलमा रारा फुटबल कलब धनकुटाले ट्राइबेकरमा विर्तामोड यूनाइटेड झापालाई
७ वर्ष अगाडि · खेल / खेलाडी











