बिज्ञान-प्रबिधि'शहिदनगर नगरपालिका विपद्सँग लडन तैयार छ' : मेयर बरबरिया
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका विपद्सँग लडन तयार रहेको नगरका मेयर उदय कुमार बरबरियाले जनाएका छन् । विभिन्न समयमा आउने विभिन्न विपदासँग लडन शहिदनगरका सुरक्षाकर्मीहरु तैथान रहेको बताउँदै उनीहरुलाई विपद व्यवस्थापन उद्धार समाग्री प्रदान गरिएको छ । शहिदनगर नगरपालिकाको यदुकूहामा रहेको
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











