पब्जीको लागि नयाँ शिराबाट सोच्दैछौँ : सिआईबी
सिआईबीले भिपिएन प्रयोग गर्ने प्रयोगकर्ता उपर पनि कडा निगरानीको लागि पहल थालिएको प्रतिक्रिया दिएका छन् ।

२०७५ चैत २८ बिहीबार, बेलुकी ५:३५ बजे१ मिनेट पढाइ
सिआईबीले भिपिएन प्रयोग गर्ने प्रयोगकर्ता उपर पनि कडा निगरानीको लागि पहल थालिएको प्रतिक्रिया दिएका छन् ।

२०७५ चैत २८ बिहीबार, बेलुकी ५:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी- CIB - Central Investigation Bureau ) ले नेपालमा पब्जी गेममा प्रतिबन्ध लगाएपनि भिपिएनबाट चलाउने सम्भावना बढेको भन्दै नयाँ शिराबाट सोच्न थालेको जनाएका छन् ।
विहिबार न्यूज ब्यूरोसँग कुराकानी गर्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का एक प्रतिनीधिले पब्जी गेम नेपालमा बन्द गरेपनि प्रयोगकर्ताहरुले नयाँ नयाँ हतकण्डा अपनाउन सक्ने जनाउँदै यसलाई पनि निराकरणको लागि उपाय खोजिरहेको तथा अर्को बैठकमा यसको पनि समाधान निकालिने जनाए ।
विहिबार नेपालमा पब्जी गेममा प्रतिबन्ध लगाएपछि त्यो गेमका एडिक्ट बनेका बालबालिकाहरुले समाजिक सञ्जालमै आफूहरु कसरी खेल्ने भन्ने उपाय बारे टिकाटिप्पणी गर्न थालेका छन् । कम उमेरका बालबालिकाहरु पब्जी गेमको लत्तमा फँसेको देखिएको छ । उनीहरु इन्टरनेट मार्फत चल्ने पब्जी पिसी र पब्जी मोबाईल भर्सन अब कसरी चलाउने भन्ने बारे खोलेका छन् ।
उनीहरुले समाजिक सञ्जालमै आफूहरु भिपिएन प्रयोग गरेर पब्जी खेल्ने भन्ने प्रतिक्रिया दिएका छन् । हालाकी भिपिएन प्रयोग गर्दा व्यक्ति डाटाहरु लिक हुने सम्भावना बढी हुन्छन् भने गोपनीयता समेत भंग हुने सम्भावना उत्तिकै हुन्छन् । कम्प्युटर वा मोबाईलमा भएको डाटा अर्को देशबाट चलाइने भिपिएनबाट चोर्ने सम्भावना प्रबल हुन्छ ।
सिआईबीले भिपिएन प्रयोग गर्ने प्रयोगकर्ता उपर पनि कडा निगरानीको लागि पहल थालिएको प्रतिक्रिया दिएका छन् । नेपालमा स्कूले बालबालिकाहरु यो गेममा बढी एडिक्ट भएको देखिएको छ भने मानसिक सन्तुलन समेत समान्य नभएको पाइएको छ ।
यस्तोमा बालबालिकाहरुलाई ट्रयाकमा ल्याउन अभिभावकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

बिज्ञान-प्रबिधि

बिज्ञान-प्रबिधि

बिज्ञान-प्रबिधि

बिज्ञान-प्रबिधि
३ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१६ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१९ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१९ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१ दिन अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा१ दिन अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाअसोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…