बिज्ञान-प्रबिधिदुरसँचार प्राधिकरणबाट महोत्तरीका राय सम्मानित
महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ पर्सा पटौली बस्ने राजेश कुमार रायले गत २७ जुलाईमा एनसेलको एपमा भएको कमजोरीको बारेमा गुनासो गरेका थिए । एपमा देखिएको गोपनीयताको विषयको कमी कमजोरीको बारेमा पत्ता लगाएर उनले प्राधीकरणलाई जानकारी गराएको थियो ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि








