राजनीतिकउपेन्द्र यादवद्धारा अन्ततः कानुन मन्त्रालयको कार्यभार ग्रहण
न्यूज ब्यूरो, काठमाडौं । सरकार छाड्ने कि बर्खास्तीमा पर्ने भन्ने चर्चा चलिरहेका बेला समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अन्ततः कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । मन्त्रिपरिषद् हेरफेरमा स्वास्थ्यबाट कानुन मन्त्रालयमा सारिएका यादवले मन्त्रीका रुपमा मन्त्रालयमा पदबहाली अहिलेसम्म गरेका थि
६ वर्ष अगाडि · राजनीतिक











