राजनीतिकघरदैलोमा रामकृष्ण र सँजय साह, गठबन्धनबाट 'सँजय साह' बलियो
जनकनन्दिनी र कमलामा काँग्रेसको बलियो पक्कड तथा माओवादीको समेत पक्कड रहेकोले सँजय साहलाई गठबन्धनले सघाए प्रदेश साँसदको लागि बलिया उम्मेदवारको रुपमा भनिएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
११९३ समाचार
राजनीतिकजनकनन्दिनी र कमलामा काँग्रेसको बलियो पक्कड तथा माओवादीको समेत पक्कड रहेकोले सँजय साहलाई गठबन्धनले सघाए प्रदेश साँसदको लागि बलिया उम्मेदवारको रुपमा भनिएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिककार्यक्रममा विशिष्ट अतिथिका रूपमा पार्टीका केन्द्रीय उप महासचिव तथा मधेस प्रदेश इन्चार्ज मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज श्रावण बरवरिया यादव उपस्थित हुनु भएको थियो । सोही अवसरमा धनुषा जिल्ला संयोजक दिपक यादव, सुनिल यादव, रोशन यादव, देव सागर दास, जनसांस्कृतिक महासंघ मधेस प्रदेश समितिका संयोजक राजेश सक्सेना लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
१ वर्ष अगाडि · राजनीतिक
राजनीतिक’ पत्रकारिता पृष्ठभूमिका नेता झाले जसपाबाट राजिनामा दिए सप्तरी–२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका उपेन्द्र यादवलाई असर पर्ने अनुमान गरिएको छ । अध्यक्ष यादव पनि नेता झालाई मिलाउने प्रयास गरिरहेका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकत्यसै गरी नेकपा एमालेले पनि मधेशी कोटामा ५ जना मधेशीलाई मात्र समावेश गरेको छ । मधेशी कोटाबाट १ जना पुरुष गंगाप्रसाद यादवलाई र ४ जना महिलामा अमृत राजवंशी, विना देवी, अमृतादेवी अग्रहरी र प्रतिक्षा तिवारी मुखियालाई राखिएको छ ।
३ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो । यसअनुसार यी जिल्लामा प्र
४ वर्ष अगाडि · राजनीतिक
सञ्चारकर्मीको एक प्रश्नका जवाफमा पूर्व–उपप्रधानमन्त्री निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकउनले सो अवसरमा नेपालको इतिहास सुनाउँदै नेपालको एकीकरणदेखि आधुनिक नेपाल कसरी भयो भन्ने कुरा पनि नेता कार्यकर्तालाई स्मरण गराउनुभयो। जसपा नेपालको संगठनलाई सुदृढ र बलियो बनाउन माथिल्लो तहका नेतादेखि वडास्तरका नेतासम्मले दिनरात काम गर्न अध्यक्ष यादवले निर्देशन दिए।
१ वर्ष अगाडि · राजनीतिक
राजनीतिककार्यक्रममा पुर्व सांसद दिनेश प्रसैला,पुर्व सांसद ,मुक्ता यादव,पुस्पालाता लामा, धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डल , जिल्ला सचिव संतोश यादव,ऋषि लामा,बिनोद दिपलामा, लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकप्रमुख थापाले भने हामीले बिगतमा अनुसन्धानको क्रममा धेरै पेट्रोल पम्पहरुमा छापा मार्यौँ। यसपटक सम्भावित ठाउँहरुमा व्यापक खोजी गरेर अनुसन्धान गर्छौ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकनेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी स्थगित बैठक आगामी मङ्सिर १५ देखि १७ गते आयोजना गरिने जनाइएको छ । आगामी चैतको अन्तिम साताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्ने छ ।
६ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) जनमत पार्टीमा प्रवेश गर्ने भएका छन् । स्थानिय तहको निर्वाचनमा तत्कालिन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी जनमतमा प्रवेश गर्न लागेका हुन् । फोरम लोकतान्त्रिक ने
६ वर्ष अगाडि · राजनीतिक
राजनीतिकतिवारीले निर्वाचित भए देखि अहिले सम्म आफ्नो निर्देशनमा कुनै पनि फर्जि उपभोक्ता समिती निर्माण ,भ्रष्टाचार र अनियमितता नगरिएको समेत स्पष्ट पारिन् ।
५ वर्ष अगाडि · राजनीतिक