पत्रपत्रिकाजनकपुरः गरिबलाई चिसोबाट बचाउन सिडिओको ५ निर्णय
चिसो मौसममा हुस्सुको कारणले हुनसक्ने संभावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले सचेतनामुलक कार्यक्रम गर्ने निर्णयसमेत गरको छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका











