अन्तराष्ट्रियभारतमा एकैदिन कोरोनाबाट १२७ जनाको मृत्यु
न्यूज ब्यूरो, भारत । भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट १ सय २७ जनाको मृत्यु भएको छ । बुधबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा अहिलेसम्म मृतकको संख्या १६ सय ९३ पुगेको छ । भारतमा सोमबार संक्रमणबाट १ सय ७५ जनाले ज्यान गुमाएका थिए । संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको वल्र्डओमिटरले जनाएको छ । भ
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











