प्रमुख समाचारदुर्गाको मूर्ति विसर्जन गर्न नेपाल–भारत बोर्डर बन्द
दुर्गा मूर्ति विसर्जनलाई सुरक्षित बनाउन र हुनसक्ने सम्भावित दुर्घटनाबाट बचाउन दुवै घाटमा उद्धार टोली खटाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । उनका अनुसार कतिपय ठाउँमा दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता हुने तथा ज्यानसमेत जाने घटना भइरहेकाले सर्वसाधारणलाई नदीबाट हुने सम्भावित दुर्घटनाबाट बचाउन गोताखोरसहितको टोली परिचालन गरिएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार









