प्रमुख समाचारआज मधेश प्रदेशको विद्यालयहरु बन्द
हत्यामा संलग्न दोषीलाई यथाशिघ्र पक्राउ पीडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसंग नेशनल प्याब्सनले माग समेत गरेको छ । न्याय दिलाउन ढिलासुस्ती भए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न चेतावनी समेत दिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










