प्रमुख समाचार'क्रिश्चन मन्त्री मुर्दाबाद' भन्दै हिन्दु सम्राट सेनाले जनकपुरमा गरे मन्त्री किराँतीको पुतला दहन
सोही क्रममा हिन्दु सम्राट सेनाका अध्यक्ष राजेश यादवको सक्रियता र राजु यादवको अगुवाईमा जनकपुरको रामानन्द चोकमा मन्त्री किराँतीको पुतलामा जुत्ता चप्पल प्रहार गर्दै पुतला दहन गरेको हो । “क्रिश्चन मन्त्री राजीनामा दे, क्रिश्चन मन्त्री मुर्दाबाद” को नारा लगाउँदै उनीहरु विरोध जनाएका हुन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार











