प्रमुख समाचारसिरहाको आरके मेडिसिटीमा डा. शर्माले जबरदस्ती गरिदिए खुट्टाको अप्रेशन, २५ हजार पठाएपछि...
जबरदस्ती अप्रेशन गर्दै ठाकुरसँग १ लाख ६ हजार रुपैयाँ समेत लिएको बताईएको छ । ठाकुरका अनुसार, यहाँ उपचार नहुने भनेपनि डा. शर्माले उनलाई ललाई फकाई यही गरिदिने भन्दै बाहिर जान नदिएको आरोप लगाए ।
२ वर्ष अगाडि · प्रमुख समाचार









