प्रमुख समाचारजनकपुरमा गुठीको अतिक्रमित जग्गामा भोलिदेखि डोजर चल्दै, ५० पोखरी अतिक्रमणमुक्त गरिने
समितिका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले राजगुठीअन्तर्गतका पोखरी र पोखरीका डिलमा अनधिकृत संरचना निर्माण गरी लामो समयदेखि भोगचलन गर्दै आएका छन् । सार्वजनिक सम्पत्ति तथा गुठीको जग्गा संरक्षण गर्ने उद्देश्यले अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको हो । तोकिएको अवधिमा अतिक्रमण नहटाए प्रचलित कानुनअनुसार संरचना हटाउनुका साथै आवश्यक कानुनी कारबाही गर्ने चेतावनीसमेत दिइएको थियो ।
१ महिना अगाडि · प्रमुख समाचार










