प्रमुख समाचारनक्कली सर्टिफिकेट आरोपमा प्रादेशिक अस्पताल जलेश्वरकी एक चिकित्सकमाथि मुद्दा दायर
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले आरोपी साहले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा होमियोप्याथिक चिकित्सक ९अधिकृत आठौं० पदमा नियुक्ति लिई ओहदा, लाभ र सुविधा प्राप्त गरेकी थिइन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार









