प्रमुख समाचारमधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा यादव
प्रदेशका मुख्यमन्त्री सतिश सिंहले शिवराम यादवलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई सिफारिस गरेका हुन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
५०१३ समाचार
प्रमुख समाचारप्रदेशका मुख्यमन्त्री सतिश सिंहले शिवराम यादवलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई सिफारिस गरेका हुन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनीहरुलाई राती नै जनकपुर न्यूरो हस्पिटलमा रिफर गरिएको हो । न्यूरो हस्पिटलका सूचना अधिकारी सँजय कुमार मण्डलका अनुसार, रोहनको अवस्था गम्भिर रहेको छ । उनलाई कम्तीमा ८ पिन (पोका) ब्लडको आवश्यकता रहेको छ । बी नेगेटिभ ब्लडको आवश्यकता भएको बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदगनर नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीहरु मिलेर कार्यालय सहयोगीको नाममा १२ लाख रुपैयाँ अधिक रकम खाएको महालेखाको प्रतिवेदनले देखाएको छ । शहिदनगर नगरपालिकामा ९ जना कार्यालय सहयोगी भर्ना गरी तलब बाँडेको भएपनि कर्मचारी नै भर्ना नगरी उनीहरुको नाममा १२ लाख भन्दा बढी र
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअस्पतालको बेथितिलाई सार्वजनिक गर्न खोज्ने पूर्व स्वास्थय राज्यमन्त्रीद्वय रामसिंह यादव र डा. सुरेन्द्र यादव, माओवादीका दिपक यादव, एमालेका सुरेन्द्र भण्डारी, कांग्रेसका जीवनाथ चौधरी, जसपा नेपालका पशुपति यादव, नागरिक समाजका अगुवा दिनेश पुर्वे, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, मेलान प्रदेश अध्यक्ष सुरेश शर्मा लगायत सामाजिक अगुवाहरु सक्रिय भएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले भने, –“फर्निचरको आवश्कया नयाँ भवनमा नभएपनि पुराना भवनमा सँचालनमा रहेको कार्यालयमा छ । जनप्रतिनीधिहरुको कार्यालय, वडा कार्यालय, स्वास्थ्य कार्यालय, विद्यालयसहित अन्य सार्वजनिक कार्यालयको लागि समान खरिद गरिएको छ । टेण्डर प्रक्रियाबाट भएको छ। यसमा शंका गर्ने कुनै आधार छैन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकांग्रेसबाट सुनिलकुमार यादवले अर्थ मन्त्री, जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रीको शपथ लिएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसाउन २ गते बुधबार गरिएको हाजिरी प्रमाणितको क्रममा समेत अधिकृत उपरकोटीको उपस्थिति देखिएको छैनन् । विकरु यादवको उपस्थिति भने देखिएको छ । विकरु यादवले आफू वडाहरुलाई काटेको पत्रमा हस्ताक्षर गरेको स्वीकार गरेको हाकिम उपरकोटी अझै पालिका नआएको र भोली साँझसम्म मात्रै आउने बताए । राजनीतिक शक्तिको दुरुपयोग गरी केही जनप्रतिनीधिहरुले नै हाकिमको नक्कली साईन गरेर आफ्ना अनुकुल नभएका कर्मचारीहरुलाई सेवाबाट हटाएको आरोप छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपक्राउ पूर्जी जारी भएका धीरेन्द्र र वीरेन्द्र सिरहाको नरहामा आफन्त कहाँ बस्दै आएका छन् भने उनका बुवा सुशिल यादव शहिदनगर नगरपालिका वडा नं. १ बालाबाखरस्थित बस्दै आएको बताईएको छ । धनुषा प्रहरीलाई उनीहरुको लोकेशन थाहा हुँदाहुँदै पक्राउ नगरेको भन्दै प्रहरीको कामकारवाहीप्रति परिवारजनले शंका व्यक्त गरेका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयो ओलीको चौथो कार्यकाल हुनेछ । यसअघि ओली २०७२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि २०७४ मा आमचुनावपछि प्रधानमन्त्री २०७८ मा बनेका थिए । ओलीका यसअघिका कार्यकाल केही सफल र विवादास्पद पनि बन्यो । दोस्रो र तेस्रो कार्यकालमा गरी ओलीले दुईपटक संसद विघटन गरे पनि सर्वोच्च अदालतले बदर गरिदिएको थियो । उनकै दोस्रो कार्यकालमा देशको नयाँ नक्सा पनि जारी भएको थियो । ओलीले शपथ लिए लगत्तै उपप्रधानमन्त्रीहरुमा कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णुप्रसाद पौडेलले मन्त्रीको शपथ लिने बताईन्छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसअघि स्थानीय प्रशासन, मुस्लिम समुदायका अगुवा, हिन्दु समुदायका अगुवाहरुबीच रँगभूमि मैदानमा दाहा खेल्न नपाउने, जानकी मन्दिर भएर हातहतियारसहितको प्रदर्शन गरी मोहर्रम खेल्न नपाउने निर्णय भएको बताईएको छ । सो निर्णय अघिल्लो बर्ष सहमतिमा कार्यन्वयन नभएपनि यसपाली कार्यन्वयनको लागि अगावै ध्यानाकर्षण गराएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार