प्रमुख समाचारस्पष्टिकरण सोधिएपछि बौखलाए निलम्बित कोषाध्यक्ष यादव, ७० लाख दिएको प्रमाण दिन चुनौति
केही सँचारमाध्यममा आएको समाचारप्रति आपत्ति जनाउँदै प्रवक्ता यादवले मिडियाहरुले पनि भनेकै आधारमा लेखिदिने, पार्टीगत प्रतिशोधको धारणा छाप्ने पत्रकारहरु पनि देखिए । उनीहरुले कहिले प्रमाण मागेनन, यो न्यून्तम मापदण्ड होईन र मिडियाको ? उनले प्रश्न गरे ।
१ वर्ष अगाडि · प्रमुख समाचार











