प्रमुख समाचारजनकपुरको लागि २ अर्बको परियोजनामा हस्ताक्षर हुँदै
न्यूज ब्यूरो || जनकपुरधाम, ३ फागुन । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरको लागि सरकारले २ अर्ब रुपैयाँको विकास परियोजना ल्याउने भएको छ । अस्थायी राजधानी तोकिए लगत्तै प्रथम पटक जनकपुरको विभिन्न विकास योजनामा हस्ताक्षर हुँदैछ । नेपाल सरकारको सह लगानी आयोजना अन्तर्गत जनकपुरको ढल विकास आयोजनाको लागि
८ वर्ष अगाडि · प्रमुख समाचार











