प्रमुख समाचारआमासँगको प्रेम सम्बन्धले छोरीको हत्या, रामबाबु आफ्नै घरबाट पक्राउ
पत्रकार सम्मेलनमा जानकारी गराउँदै प्रहरी नायब उपरीक्षक ९डीएसपी० वरुणबहादुर सिंहले अभियुक्त रामबाबु साह यसअघि पनि हत्या आरोपमा दोषी ठहर भई जेल सजाय भुक्तान गरिसकेको तथ्य सार्वजनिक गरे। उनका अनुसार, रामबाबुले २०७१ सालमा आफ्नै जेठी श्रीमतीको हत्या गरेका थिए र झण्डै पाँच वर्ष जेल बसेका थिए।
१ वर्ष अगाडि · प्रमुख समाचार











