प्रमुख समाचारफेरी भाँसियो 'कमला पूल'
पूलको पहिलो स्पान भासिएसङ्गै सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले संघीय मन्त्रालयसग गुनासो गरि ठेकेदारलाई कारवाहिको सिफारिस गरेका थिए । यधपी अझै कार्वाही नहुदै अर्को स्पान भासिएपछि अब पूल नयाँ नै बनाउनुपर्ने अनुमान गरिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार










