प्रमुख समाचारभासिएको कमला पुल पुनःनिर्माण गरिएन, कहिलेदेखि पुनः बन्छ कमला पुल ?
सम्झौताअनुसार नै काम अघि बढाइएको निर्माण कम्पनी रोशन कन्ट्रक्सनका साईड इञ्चार्ज दानालाल यादवले बताए । “सम्झौता भएर २०७७ पुस महिनादेखि पुल निर्माणको काम थालेका छौं”, साइड इञ्चार्ज यादवले भने,“ बर्षात सुरु भएपछि काम रोकिएको हो, बर्षा रोकिएपछि कात्तिकपछि काम पुनः सुरु गर्ने छौं ।”
४ वर्ष अगाडि · प्रमुख समाचार











