प्रमुख समाचारनागरिकता विधेयक फिर्ता गरेकोमा जनमत पार्टीदारा सिरहामा राष्ट्रपतिविरुद्ध प्रदर्शन
न्यूज ब्यूरो, सिरहा। नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सिरहाको गोलबजारमा जनमत पार्टीद्वारा प्रदर्शन गरिएको छ । राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध जनमत पार्टीका स्थानीय नेता कार्यकर्ताहरूले पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् हजारौँको सङ्ख्य
४ वर्ष अगाडि · प्रमुख समाचार











