प्रमुख समाचारनागरिकता विधेयकलाई फेरि राष्ट्रपतिकहाँ पठाए सभामुखले
न्यूज ब्यूरो, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको छ । सभामुख अग्नि सापकोटाको सचिवालयका अनुसार सभामुखले प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिक
४ वर्ष अगाडि · प्रमुख समाचार











