प्रमुख समाचारजसपाको सँसदीय दलमा रामसहाय यादव निर्विरोध, बाराबाट सँसद बन्ने दाउमा उपेन्द्र यादव
रिक्त पदपूर्तिका लागि यहाँ उपनिर्वाचन गर्नुपर्नेछ र यही सिटबाट आफूले चुनाब जितेर सांसद बन्ने उपेन्द्र यादवको योजना रहेको स्रोत बताउँछ । यहाँबाट यादवले जितेसँगै उनकै नेतृत्वमा पार्टी सरकारमा जाने योजना रहेको स्रोतले बतायो ।
३ वर्ष अगाडि · प्रमुख समाचार









