प्रमुख समाचारमधेश सरकार बुलेट ट्रेनको स्पीडमा काम गर्नेछः मुख्यमन्त्री यादव
पहिलो कार्यकालको उत्कृष्ट सांसद नेपाली कांग्रेसका शिवचन्द्र चौधरीलाई प्रदेश सभाले सम्मान गरेका छन् । चौधरी भने यस कार्यकालमा सभासद छैनन् । पहिलो कार्यकालको २ सय २८ बैठक मध्ये २ सय ३ बैठकमा उपस्थित रहेका चौधरीले १ सय ४० पटक प्रदेश सभामा आफ्ना धारणा राखेका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार











