प्रमुख समाचारपप्पु कन्स्ट्रक्सनलाई कारबाहीको माग गर्दै न्यूजब्यूरोकर्मी पत्रकार सहनी बसे आमरण अनसन
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौरऔरैया जोड्ने लालबकैया नदीमा २ सय २५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरिएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार









