प्रमुख समाचारहरवाचरवाको पैदल मार्च, आज जनकपुर प्रस्थान गर्दै
मधेश प्रदेशका आठवटै जिल्लासहित मोरङ, सुनसरी, नवलपरासी, रूपन्देही र कपिलवस्तुमा अहिले पनि हरवाचरवा प्रथा कायम छ । यी जिल्लामा झन्डै १ लाख ५० हजार हरुवाचरुवा रहेको हरवाचरवा अधिकार मञ्चले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











