प्रमुख समाचारदाईजोको लागि मारिएकी आरती साहको न्यायको लागि माईतीघरमा परिवारजन
खिरखिरिया माईती रहेको आरती साहलाई ससुरा पक्षले दाईजोको लागि कुटपिट गरेको आरोप छ । आरतीको शरिरमा कुटपिटको निशान पर्याप्त देखिएको थियो । धनुषा प्रहरीका डिएसपी बेद प्रसाद गौत्तम, एसपी विश्व खडकाले पीडक पक्षबाट रकम लिएर उन्मुक्ति दिन खोजेको भन्दै न्यायको लागि काठमान्डौँसम्म पुगेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार











