मनोरञ्जनरञ्जित र ईशिकाको 'दिल के बात' T-Series बाट रिलिज हुँदै
न्यूज ब्यूरो, जनकपुरधाम । स्ट्रगलिंग स्टार अरुणकान्त द्धारा अभिनित भिडियो गीत "दिल के बात" विश्वकै ठुलो सँगीत कम्पनी टि- सेरिज ( T-Series) बाट रिलिज हुने भएको छ । आउँदो मँसिर २ गते आईतबार जनकपुरधाममा एक भव्य समारोहबीच एक मात्र गीत दिल के बात लाई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन
७ वर्ष अगाडि · मनोरञ्जन











