मनोरञ्जनतेलगु सिनेमाका चर्चित हास्यकलाकार वेणु माधव रहेनन्
न्यूज ब्यूरो, भारत । तेलगु सिने उद्योगका चर्चित हास्यकलाकार वेणु माधवको असामयिक निधन भएको छ । उपचारका क्रममा माधवको एक निजी अस्पतालमा बुधबार मध्यान्ह १२स्२० मा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको निधनको खबरबाट दर्शकहरुले समवेदना व्यक्त गर्दै दुस्ख प्रकट गरेका छन् । मृगौला र कलेजोमा
७ वर्ष अगाडि · मनोरञ्जन











