क्राईम ब्यूरोहिन्दु धर्मावलम्बीहरुको भगवान 'राम' लाई गालीगलौज गरेका मो. कबिरलाई कारवाहीको सिफारिस
हिन्दु धर्मका देवीदेवताहरुलाई अपशब्द प्रयोग गरी समाजिक सदभाव बिगार्न खोजेको आरोप मो. कबिरमाथि लागेको छ । उनले आफ्नो फेसबुकमा पाकिस्तानको झण्डा समेत झुण्डयाएका छन् । उनी नेपालकै हुन् ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो











