देश कालनेविसंघको केन्द्रीय सदस्यमा ईन्द्रजित गोईतसहित धनुषाका आधा दर्जन युवक चयन
गोईत नेपाली काङ्ग्रेसले सानै उमेरमा केन्द्रीय कार्यसमितिमा नियुक्त गरिएको छ। नियुक्ति भएपछि गोईतले सक्रियताको आधार र पार्टीलाई दिएको योगदानको कदर गर्दै आफूलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको हुन सक्ने जानकारी दिए । मनोनयन पछि पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने उनले बताए ।
३ वर्ष अगाडि · देश काल









