देश कालसरकारको पक्षपातको कारण तराई–मधेश डुबानमा पर्ने गरेको छः पूर्वमन्त्री प्रभु साह
सरकारको गलत नीतिको कारण गाउँमा आर्थिक कारोबार बन्द भएको उल्लेख गर्दै नेता साहले सरकारले सर्वसाधारणलाई बैंकमार्फत ऋण नदिएको तथा गाउँको ऋण लेनदेन पनि प्रभावित भएको बताएका छन् ।
३ वर्ष अगाडि · देश काल











