देश कालप्रिन्सिपल रुपेश हत्या काण्डमा प्रहरीबाट उठ्यो भरोसा, CIB बाट अनुसन्धान गराउन माग
प्रदर्शनकारीहरूले रुपेशको हत्यारालाई छिटोभन्दा छिटो नियन्त्रणमा लिएर कारबाही गर्नुका साथै बारा प्रहरीले नियन्त्रणमा लिएको जमील अख्तर र रियाज अन्सारीलाई समेत रिहा गर्न माग गरेका छन् । उनीहरूका अनुसार प्रहरीले झुटो आरोप लगाएर जमील र रियाजलाई फसाएको छ ।
२ वर्ष अगाडि · देश काल











