देश कालसिरहा मिर्चैयाका मेयर यादवको सरकारी गाडी दारु भठ्ठीमा
यतिमात्र नभई सम्पूर्ण पारिवारिक काममा उनले सोही गाडी निजी जसरी प्रयोग गर्छन् । मेयर यादवको यो हर्कत देखेर मिर्चैयावासी आक्रोशित भएपनि उनको अपराधिक प्रवृत्तिका कारण कोही खुलेर बोल्दैनन् ।
२ वर्ष अगाडि · देश काल











