देश कालप्लेट रिपेयरपछि झोलुँगे पुल पुनः सँचालनमा
पुललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आगन्तुकहरुबाट केही शुल्क लगाउनुपर्ने धारणा राखिएको छ । त्यहाँ आउने मोटरसाईकल पार्किँग, पूलमा आउने आन्तरिक वा बाह्य पर्यटकलाई केही शुल्क लिन सुरु गरे पूल बचाउन गर्न सकिने देखिएको छ ।
२ वर्ष अगाडि · देश काल










