देश कालविदेह नगरपालिकामा वडाध्यक्ष गोईत बने कार्यवाहक मेयर
नगरप्रमुख बेचन दासको अनुपस्थितिमा राधेश्याम गोईतले दैनिक पालिकाको कार्य सम्हाल्नेछन् । नगरप्रमुख बेचन दास उपस्थिति नहुन्जेलसम्मको लागि वडाध्यक्ष राधेश्याम गोईत देवेन्द्रलाई कार्यभार दिएको छ ।
१ वर्ष अगाडि · देश काल









