देश कालघरजग्गा किनबेच गर्दा बैँक स्टेटमेन्ट बुझाउनुपर्ने नियम खारेज
यस्तै यसअघि ३ करोड रुपैयाँ वा त्योभन्दा बढी रकमको घरजग्गा खरिद वा बिक्री गर्दा कार्याययले त्यसको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने व्यवस्था थियो । अब १ करोड रुपैयाँभन्दा माथिका घरजग्गा कारोबारको विवरण राष्ट्र बैंकलाई जानकारी दिनुपर्नेछ ।
१ वर्ष अगाडि · देश काल











