SEE को रिजल्ट साउनको दोस्रो हप्ता आउने, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन निर्देशन
गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको हो ।
५ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४१ समाचार
गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालउनले भने, –“यहाँ केही मान्छेहरुको नीजि जमिन छ , पर्खाल भएपछि उनीहरुलाई जग्गा जमिन अनैतिक रुपमा विक्री गर्नको लागि समस्या हुने भएकोले विरोध गर्न लागेको छ । हामी पूर्ण कानुनी रुपमा गरिरहेका छौँ । सबै कागजातहरु छन् ।”
५ वर्ष अगाडि · देश काल
देश कालसन्नु कुमारको गीत सुन्ने श्रोता अधिक भएपनि उनको गीतलाई भने नाकारात्मक रुपमै लिन गरेका छन् । विगत केही महिनादेखि घमण्डले चुर भएका सन्नु कुमार हिन्दी भाषाको गीतहरुबाट म्यूजिक चोरी गरी मात्र गीत बनाउँदै आएका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालमनसुनको सक्रियता थप बढेमा अझै लामो समय निरन्तर वर्षा हुने सम्भावना बलियो रहेको जनाइएको छ । आइतबारदेखिको एक साता मनसुन तीव्र सक्रिय भएर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाका साथै थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालयसैगरी सदस्यहरु अम्बिका थापा, आशारत्न जवेगु, उपेन्द्रप्रसाद घिमिरे, कुलप्रसाद सांवा, खिनुलम्वा लिम्बू, वशन्तीदेवी यादव, वीणादेवी राईले सरकारले ल्याएको नीति तथा कार्यक्रमको समर्थन गर्दै कार्यान्यनमा जोड दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालसीमावर्ती भारतीय गाउँ गोराहारीबाट मोटरसाइकल चढेर नेपालतर्फ आएका एक व्यक्तिले सीमाक्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि उक्त रकम झोला फालेर भागेका बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालमन्त्री यादवले सँघीयता खारेजी गर्ने तत्वहरुले नव नियुक्त मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथपछि षडयन्त्रकारीहरु आफैँ पछि हटेको पनि बताएका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालगम्भीर हुनेमा सोहि एरियाका १४ वर्षिय रेहान साफी र १३ वर्षिय मो।शाहिल साफी रहेको वताइएको छ । घाइतेहरुको जनकपुरधामको धनुषा अस्पतालमा उपचार भइरदा एक जना शाहिल साफीको अवस्था बढि गम्भीर भएपछि उनलाई रामजानकी अस्पतालमा रेफर गरिएकोे छ ।
५ वर्ष अगाडि · देश काल
देश कालशmुत्रबार धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ ।
५ वर्ष अगाडि · देश काल
देश कालकामीलाई अस्थायी प्रहरी पोष्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका कामी बेवारिसे अवस्थामा नयाँपुलमुनि ओडारमा श्रीमती सम्झनासँग बस्दै आएको खुलेको प्रहरीको भनाइ छ । उनीहरुले छ महिना अघिमात्र बिहे गरेका थिए । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालकाठमाडौँ उपत्यका र आसपासका विभिन्न ठाउँमा दुःख र पिडामा परेका मानिसहरुलाई निरन्तर सहयोग पुर्याइरहेको क्याप्टेन रमेश श्रेष्ठको समुह उपत्यका बाहिर समेत अप्ठ्यारो र कष्टमा परेका व्यक्ति तथा परिवारका लागि सहारा बनिरहेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालविहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, दीपककुमार कार्की, मीरा खड्का र हरिकृष्ण कार्कीको इजलासले सरकारका नाममा उक्त अन्तरिम आदेश दिएको हो ।
५ वर्ष अगाडि · देश काल