मधेश प्रदेशको प्रदेशसभा आज पनि बस्दै, प्रदेश प्रहरी ऐनमाथि छलफल हुने
यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगन गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४१ समाचार
यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगन गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालअधिकारीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रसका नेता मनोज सिंह, माओवादी केन्द्रका नेता अशोक कुमार मिश्र, विजय यादव, जसपा नेपालका नेता निर्गुण सहनी, संजय सिंह सहित पालिकाका कर्मचारी हरुको उपस्थिति रहेको थियो।
४ वर्ष अगाडि · देश काल
देश कालउनले फेसबुकमा लेखेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’
४ वर्ष अगाडि · देश काल
देश कालसोही अनुरुप निगमलाई १५ दिनमा करिब रू दुई अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन बाध्य भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालधबौली जसपाका प्रदेश साँसद शैलेन्द्र यादवको स्थायी गाउँ हो । मेयर बरबरियाले उनीहरुलाई प्रवेश गराउँदै दलित, उत्पीडनमा परेका, हेपिएका वर्गको उत्थान र राज्यको मूलधारमा ल्याउनको लागि माओवादी पार्टी मात्र अग्रसर रहेको बताउँदै पार्टी प्रवेश गराएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालआज बिहान पुनः गठबन्धनको बैठक बस्ने नेताहरूले बताएका छन्। देउवाले एमसीसी टेबल गरेमा गठबन्धन फुट्ने देखिएको छ भने यही बीचमा बिहीबार उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा लामो भेटवार्ता गर्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालज्ञापनपत्र बुझाएको ११ दिन बितिसक्दा पनि माग सम्बोधन नभएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको सङ्घर्ष समितिका संयोजक युवराज खनालले बताउनुभयो । नगरपालिकाले सङ्घर्ष समितिसँग वार्ताको माध्यमले समस्या समाधान गर्ने नगर प्रमुख उत्तम गौतमले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालभेदिहारको पार्थिव शरिरलाई नेपाल पठाउँदै अध्यक्ष मण्डलले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गरेका टिमलाई धन्यवाद दिँदै भिजिट भिषामा आउने युवाहरूलाई बिना स्किल, काम खोजेर यहि काम गर्ने गरी विदेश नआउने आग्रह गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालगठबन्धनमा विवाद भएपछि केही दिनयता काँग्रेसले एमसीसीबारे माहोल बनाउन लबिङ थालेको थियो । सोही क्रममा मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने निर्णय गरेको थियो भने यसबारे सहयोग गर्न सबै दलहरूलाई आग्रह पनि गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालकार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले यथा स्थितिवादी दलहरुका कारण मुलुक पछाडी परेको उल्लेख गर्दै मुलुकको अग्रगामी निकासको लागि जसपा एक मात्र राजनीतिक शक्ति रहेको दावी गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालयता, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले संघीय सरकारसँग नेपाल रेल्वे कम्पनी ४५ करोड माग गरेकोमा मात्रै २१ करोड रुपैयाँ दिएकोले तत्काल रेलका पुराना इन्जिनहरुको संरक्षणको लागि संग्रहालय बनाउन नसकिने बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालसबिन यादव , सिरहा । मधेस प्रदेशको सिरहामा आईतबार एमसिसिको विरुद्धमा नेकपा एकीकृत समाजवादीको भात् संगठनका युवासंघ नेपालले बिरोध प्रदर्शन गरेको छ । अमेरिक सहयोग एमसिसिको विरुद्धमा युवा संघका कार्यकर्ताहरुले “एमसिसि चाहिदैन, देश बेच्न पाइदैन, बिदेशी दलालहरु होसियार , होशियार , युवासंघ नेपाल जिन्दावाद ,
४ वर्ष अगाडि · देश काल