देश कालविदेह नगरपालिकाको उपमेयरमा 'सँजना अधिकारी' को चर्चा
कम्प्यूटर क्षेत्रमा बि.सि.ए. पढेकी उपमेयरकी उम्मेदवार अधिकारीसहित मेयर पदका उम्मेदवार राजकिशोर रोहिता (यादव) को पनि उत्तिकै चर्चा चलेको छ ।
४ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४१ समाचार
देश कालकम्प्यूटर क्षेत्रमा बि.सि.ए. पढेकी उपमेयरकी उम्मेदवार अधिकारीसहित मेयर पदका उम्मेदवार राजकिशोर रोहिता (यादव) को पनि उत्तिकै चर्चा चलेको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालमौन अवधीको पूर्व सन्ध्यामा मेयरका उम्मेदवार बरबरियाको लागि चुनावी सभालाई सम्बोधन गर्न हेलिकप्टर चढी आएका प्रचण्डले शहिदनगरको समृद्धिको लागि उदय बरबरिया र रेखा कुमारी मण्डललाई विजयी बनाउ आग्रह गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालनेपाली काँग्रेस सरकारमा हुँदा पाँच बर्षमा अझै गाउँपालिकाको मुहार फेर्न नसक्दा यसपाली नागरिकहरुले विकल्पको रुपमा लोपसाबाट अध्यक्ष पदका उम्मेदवार जीवेन्द्र झालाई जनमत दिने मुडमा देखिएका छन् ।
४ वर्ष अगाडि · देश काल
जानकी नवमीले जनकपुरधाम र यहाँको आस्थालाई विश्वस्तरमा चिनाउने भएकोले मधेश प्रदेशको गरिमा समेत बढने विश्वास शुभकामना सन्देशमा उल्लेख छ । आज प्रदेशभरिको सरकारी कार्यालयहरु बन्द रहने भएको छ । नीजि विद्यालयहरु, सँस्थानहरु सुचारु नै रहेको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयदुकूहास्थित रहेको उच्च मावि यदुकुहाको प्राँगनमा हेलिकप्टर ल्याण्ड गरिने जनाइएको छ । प्रचण्डको स्वागतको सम्पूर्ण तयारी समेत भएको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालतिबद्धता पत्र सार्वजनिककीकरण कार्यक्रममा एकीकृत समाजवादी क्षीरेश्वरनाथ नगर कमिटी अध्यक्ष हरिप्रसाद पौडेल, उपमेयरकी उम्मेदवार निर्मला यादव लगायतको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालयदुकूहास्थित रहेको उच्च मावि यदुकुहाको प्राँगनमा हेलिकप्टर ल्याण्ड गरिने जनाइएको छ । प्रचण्डको स्वागतको सम्पूर्ण तयारी समेत भएको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालविगतका जनप्रतिनीधिहरुले जनतालाई झुठो ललिपप देखाएर ५ बर्षसम्म ठगेको भन्दै उनीहरुसँग हिसाबकिताब लिने बताएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालबरबरियाले अहिले नगरको विभिन्न वस्तीस्तरमा पुगेर घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । नेकपा माओवादी केन्द्रका धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया (यादव) को पक्कड शहिदनगरमा बलियो छ ।
४ वर्ष अगाडि · देश काल
देश कालसो क्रममा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार एवम् निवर्तमान मेयर बालेश्वर मण्डल, वडाध्यक्षका उम्मेदवार लक्ष्मी साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो । पार्टी प्रवेश गराउँदै नेता ढुँगानाले चुनाव पिक आवरमा हुँदा पनि अन्य पार्टी छाडेर नेपाली काँग्रेसमा प्रवेश गरेको भन्दै आफू सदैव उनीहरुको सुखदुःखमा साथ रहने बताए ।
४ वर्ष अगाडि · देश काल
मृत्यु हुनेमा नुवाकोट तारेकेश्वर गाउँपालिका–२ वगुवा बस्ने ३४ वर्षीय दिपक ढुंगाना रहेका छन् । उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेकपा माओवादी केन्द्र पार्टीबाट धनुषाको सबैला नगरपालिकामा मेयरमा उम्मेदवारी दिएका कारी यादव यसपाली अन्य उम्मेदवारहरुको लागि भारी बन्दै गएको छ । सबैला नगरपालिकामा भ्रष्टाचारको आखाडा भएको जरै देखि उखालेर फाल्न लागि मैलै उम्मेदवारी दिएका मेयर उम्मेदवार यादवले बताए । माओवादी के
४ वर्ष अगाडि · देश काल