देश कालमधेशका मुख्यमन्त्री राउतले जनकपुरमा सुने रामकथा
शनिबार दिउँसो नेपाली काँग्रेसका उपाध्यक्ष विमलेन्द्र नीधिसँगै मुख्यमन्त्री राउतले रामकथा सुनेका हुन् । जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना गरिएको भव्य रामकथाको लागि हिन्दु धर्मका गुरु मानिने मोरारी बापु स्वयँम रामकथा दिरहेका छन् ।
४ वर्ष अगाडि · देश काल










