देश कालभारत भ्रमण फलदायीः प्रचण्ड
“नेपालको विकासका सम्भावना, अवसर र चुनौतीका बारेमा खुलेर कुराकानी भयो”, उहाँले भन्नुभयो, “रुसबाट कच्चा तेल सस्तोमा आउँछ, तपाईंहरुले त्यसबाट नेपाललाई दिने ढङ्गबाट सोच्नुभयो भने नेपाली जनतालाई सहयोग हुन्छ भन्ने विषयलाई मैले कुरा राखेँ ।”
४ वर्ष अगाडि · देश काल










