देश कालशहिदनगरका मेयर यादवको गैर-कानुनी कदम विरुद्ध कर्मचारीहरु आन्दोलित
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको अधिकांश स्थानीय तहहरूले करारका कर्मचारीहरूलाई गैर कानुनी ढंगले हटाएको छ । ती मध्यको एक स्थानीय तह धनुषा जिल्लाको शहिदनगर नगरपालिका हो । गत असार ३१ गते एक सूचना जारी गर्दै नगरपालिकामा कार्यरत सबै करारका कर्मचारीलाई हटाएको सूचना जारी गरेको थियो। सम्पूर्ण कार्यरत
४ वर्ष अगाडि · देश काल











