देश कालअसोज ३ गते लोसपाले विरोध दिवस मनाउने
३ असोज २०७२ मा नेपालमा संविधान जारी भएको थियो । संविधान जारी भएको दिन पारेर सरकारले सो दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।
४ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४१ समाचार
देश काल३ असोज २०७२ मा नेपालमा संविधान जारी भएको थियो । संविधान जारी भएको दिन पारेर सरकारले सो दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।
४ वर्ष अगाडि · देश काल
स्थानीय सरकारको हैसियतले तराई मधेशमा निराहार, कठोर पर्वको रुपमा मनाईने जितियाको अवसर पारेर एक दिने सार्वजनिक विदा दिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालभेटमा राजदूत हैमदले नेपाली श्रमिकले भोग्नुपरेका समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालउनीहरुलाई निर्वाचनको समयमा चार दिन खाजा वापतको एक हजार दुई सय रुपैयाँ पनि दिइने जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालबाँकी ७५ प्रतिशत सेनाबाट बाहिरिनेछन् । अवकाशपछि उनीहरूले पेन्सन पाउने छैनन् ।
४ वर्ष अगाडि · देश काल
मृतकको हालसम्म सनाखत नभएकाले शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजको शब गृहमा सुरक्षीत राखिएको प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए
४ वर्ष अगाडि · देश काल
देश कालमानवअधिकार रक्षक सञ्जाल धनुषाको आयोजनामा आयोजित छलफल कार्यक्रममा दलित अगुवा रामेश्वर महरा, विनोद महरा, लक्ष्मी मण्डल, कुलदीप दासलगायतले प्रहरीको व्यवहारमा परिवर्तन नआउँदा दलितहरूले न्याय पाउन नसकेको गुनासो गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालवडा नम्बर ९ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिपरा र वडा नम्बर ५ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय,बकुलियाका शिक्षकहरुले कक्षा ८ को परीक्षाको उत्तरपुस्तिका चेक जाँचनै नगरी अंक दिइएको उपमहानगरपालिकाले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालउनले सिट बाँडफाँटमा सहमति नजिक पुगेपनि अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताए । उहाले एउटै क्षेत्रको सिटमा पनि दुई तीनवदा दावी गरेको अवस्था रहेको र यसको समाधानको प्रयास भइरहेको उल्लेख गरे । सवै दलहरु लचिलो भएर अघि बढ्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।
४ वर्ष अगाडि · देश काल
देश कालआमसभालाई मध्य नजर गर्दै सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । कार्यक्रमस्थलमा ठुलो पण्डालसहित ठाउँ ठाउँमा ओलीलाई स्वागतसहितको ब्यानर पनि लगाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालइच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा जङ्गली हात्तीले दुईवटा घर भत्काएको छ । जङ्गली हात्तीले गए राति हरिवन नगरपालिका–५ महतो टोलमा शङ्कर महतो र प्रकाश महतोको घर भत्काएको हो । हात्ती धपाउन कर्मचारी परिचालन गरिएको डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमदले जानकारी दिए । हात्तीले घर भत्काएर घरभित्र रहेका अन्
४ वर्ष अगाडि · देश काल