देश कालएकिकृत अखिल नेपाल शिक्षक संगठनको उपाध्यक्षमा शिक्षक भिन्भार निर्वाचित
अतिथिको रुपमा केन्द्रीय सदस्य रेखा यादव, पूर्व केन्द्रीय सदस्य चन्देश्वर ठाकुर,राहत शिक्षक विभाग मधेश प्रदेश अध्यक्ष तथा प्रविधि मैत्री विशेष विभाग सह संयोजक गुलाव यादव ज्यु मधेश प्रदेश शिक्षक संगठनको उपाध्यक्ष शिव चन्द्र मण्डल, सचिव राम बृक्ष महतो लगायत धनुषा जिल्लाको स्थानीय पालिका अध्यक्ष, सचिव, पदाधिकारीहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला अधिवेशन बाट उर्जावान गतिशील नयाँ पदाधिकारीहरु चयन गरिएको छ ।
३ वर्ष अगाडि · देश काल










