आर्थिक ब्यूरोभारतबाट बीरगँज आईपुग्यो रेल, १७ बर्षे सपना पुरा
सन् २००४ मा भएको नेपाल–भारत रेलसेवा सम्झौता संशोधनको लागि नेपालले सन् २००९ देखि माग राख्दै आएको थियो। यो वर्ष सम्झौता संशोधनमा भारत सहमत भएपछि निजी क्षेत्रको कार्गो रेल नेपाल आएको हो।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो











