आर्थिक ब्यूरोसोझासोझा महिलाहरुलाई करोडौँ ठग्ने प्रयास गरेकी सीमाको घर घेराउ
सीमाका श्रीमान ईन्द्रेश ठाकूर तथा एजेन्टहरुले महिलाहरुलाई प्रलोभनमा पारेको आरोप पीडितहरुको छ । गाँउकै मान्छेले यस्तो काम गर्न सक्छन भन्ने कसैलाई थोरै पनि शंका नरहेकोले सोझो साझा निमुखा महिलाहरु मर्कामा परेका छन ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो










