आर्थिक ब्यूरोमनि चेन्जर काउण्टरमा भारु रुपैयाँको अभाव, बाबाधाम जान काँवरियालाई सास्ती
राष्ट्रिय बाणिज्य बैंक शाखा राजविराजका सहायक प्रबन्धक अजय प्रताप गौतमले माथि कै आदेशबाट भारतीय रुपैया सटही काउन्टर बन्द गरिएकोले सर्वसाधारणलाई सो सेवा दिन न सकिएको लाचारी व्यक्त गरे ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो











